आदर्श भनाईहरुगाउखाने कथाजीवनशैलीभिडियोरोचक समाचारस्वास्थ्य टिप्स

विख्यात गायक बव् मार्लीका छ उत्कृष्ट भनाइहरू

१. आखाँ खोल र आफैलाई हेर त, के तिमीले जिइरहेको जिवन प्रति तिमी सन्तुष्ट छौ ?

२. प्रत्येक व्यक्तिलाई आफ्नो भाग्य चुन्ने अधिकार छ ।

३. संगितको बारेमा अउटा राम्रो तथ्य के हो भने जब यसले हान्छ तब केही पिडा हुदैन ।

४. एउटा ढोका बन्द हुदाँ के तिमीलाई थाहा छ दोश्रो खुलेको हुन्छ ।

५. थोरै मानिसले मात्र वर्षातको अञुभूत गर्दछन्, बाँकी रूझ्दछन् ।

६. आफ्नो इतिहास नविर्स, न त भाग्य नै ।

Facebook Comments

Related Articles

Check Also

Close
Close