आदर्श भनाईहरु

दार्शनिक चाणक्यका जीवनोपयोगी भनाई

चाणक्य दार्शनिकको रुपमा प्रख्यात छन् । विशेष गरि उनका भनाईहरु धेरैका लागि प्रेरणाका स्रोत बनिरहेका छन् । उनि अर्थशास्त्री समेत हुन् । चाणक्यको जन्म ३७१ बिसीमा भारतमा भएको थियो ।

केही काम सुरु गर्न थालेपछि आत्तिने वा छोड्ने नगर । जिम्मेवार भई लगनसिलताका साथ काम गर्ने मान्छे नै सुखी रहन सक्छ ।

Facebook Comments

Related Articles

Check Also

Close
Back to top button
Close