आदर्श भनाईहरु

सफलताका ११ टिप्सहरु

 सफल मान्छेहरु महान काम गर्दैनन तर उनीहरु ससाना कामलाई महान ढंगले गर्छन ।
– हेनरी

 जित्ने मानिसहरु कुनै फरक काम गर्दैनन्, उनीहरु हरेक काम फरक ढंगले गर्छन ।
– शिव खेडा

 बुद्धिमान व्यक्तिले आफु समानका व्यक्तिसंग मात्र विवाद गर्नुपर्छ ।
– महाभारत

 असफल भएपछि तपाई निराश हुन सक्नुहुन्छ, यदी तपाईले कोसिस गर्नुभएन भने त झन नोक्सान नै हुन्छ ।
– बेवर्ली सिल्स

 जुन काम अति आवश्यक छ त्यसलाई  शुरु गर्नुहोस्, त्यसपछि जुन कठिन छ, त्यसलाई पुरा गर्नुहोस् तव तपाई असम्भव काम गर्न पनि सक्षम हुनुहुन्छ ।
– सेट फ्रान्सिस अफ आसिनी

 सफल मानिसका पछाडी प्रायजसो अर्को पनि सफल मान्छे हुन्छ ।
– सैमुयल जोन्सन

 म सवै जान्दछु भन्ने जसलाई घमण्ड छ, त्यसले बास्तवमा केही पनि जानेको हुँदैन ।
– बालकृष्ण सम

 म (मानिस) आफ्नो खुसीले जन्मिएको पनि होइन र आफु खुसीले मर्नेपनि होइन ।
– गोपालप्रसाद रिमाल

 ओ । यौवन । सधै तँ प्यारो लाग्दछस्, सधै तँ दयालु लाग्दछस्, ।
–होमर

 यदी तिमी आफ्नो रहस्य शत्रुबाट जोगाउन चाहन्छौ भने आफ्नो असल मित्रसंग पनि त्यो रहस्य नखोल ।
– बेन्जामिन फ्रेंकलिन

 भाग्य संयोगमा मात्र निर्भर छैन, बरु हामीले त्यसलार्य छान्छौं । त्यो प्रतिक्षा गर्ने चिज  होइन प्राप्त गर्ने चिज हो ।
– विलियम जेनिंग्स ब्रायन

Facebook Comments

Related Articles

Close