आदर्श भनाईहरु

हरि प्रसाद भुसालका ४ मुख्य भनाइहरु

१, हाँस्न सिक्नुस, बाच्न अाफै सिकिनेछ ।
२, कुनैपनि व्यक्तिलाइ अावश्यकता भन्दा बढि महत्व नदेउ, अावश्यकता भन्दा बढि महत्व दिईएकाे सम्बन्ध एकदिन टुट्छ टुट्छ ।
३, देशमा पत्रकार मात्र सुध्रने हाे भने अाधा सुशासन स्वतह कायम हुन्छ ।
४, पैसाकाे लागि र पैसाका कारण जाेडिएका सम्वन्धहरु पैसाले नै टुटाउछ ।

Facebook Comments

Related Articles

Back to top button
Close