भिडियो

सफलताका लागि हरि दाईका ६ अचुक मन्त्र

१, तपाई कस्ताे बन्न चाहनुहुन्छ त्यस्तै साथिहरुकाे संगत गर्नुस । याे नै सफलताकाे अचुक मन्त्र हाे ।

२, अरुकाे सफलता दुखेर त्यहि बाटाे हिड्ने भन्दा अरुले कल्पना नै नगरेकाे कठिन र फरक बाटाे हिड्ने मान्छे छिटाे सफलतामा पुग्न सक्छ ।

३, तपाईं जुन क्षत्रमा सफल बन्न चाहनुहुन्छ, त्याे बाटाे जस्ताे सुकै बाधा अाईपरेपनि नछाड्नुहाेस् । सफलता प्राप्त गर्नबाट तपाईलाई कसैले राेक्न सक्दैन ।

४, प्राय मान्छेहरु छाेटाे समयमै फलकाे अपेक्षा गर्दा असफल भएका छन् । यदि सफल हुनुछ भने रुचि र संभावना भएकाे क्षत्रमा निरन्तर सक्रिय बन्नुपर्छ ।

५, अाफुले दिदा अानन्द लाग्ने तर त्यहि कुरा अरुले अाफुलाई दिदा चै टाउकाे दुख्ने । “सल्लाह” भन्ने कुरा पनि अजिव रहेछ ।
६, क्षणिक कठिन मेहनत भन्दा निरन्तरकाे हल्का मेहनत सयाैँ गुणा बलियाे हुन्छ ।

Facebook Comments

Related Articles

Back to top button
Close