आदर्श भनाईहरु

नारी पुरुषको नोकर होइन, सहधर्मिणी हो, अर्धाङ्गिनी, मित्र हो – महात्मा गान्धी

१, नारी पुरुषभन्दा उती नै श्रेष्ठ छे जति प्रकाश अध्यारोको दाँजोमा । मनुष्यका लागि क्षमा, त्याग र अहिंसा जीवनको उच्चतम आदर्श हो । नारीहरुले यो आदर्श प्राप्त गरिसकेका हुन्छन् ।
– प्रेमचन्द्र

२, नारी पुरुषका लागि सवैभन्दा ठूलो बरदान हो र अभिशाप पनि ।
–युनानी उखान

३, पुरुषको अपेक्षा नारीहरुका लागि भोजन दोव्वर, लाज चौवर र साहस छ गुणा र कामेच्छा आठ गुणा बढी हुन्छ ।
– चाणक्य

४, नारी नै नारीका सवैभन्दा ठूला शत्रु हुन् ।
–शिवानी

५, नारीको शुख पतिको चरित्र र योग्यतामा निर्भर हुन्छ नकी उसको सम्पत्तीमा ।
– जर्ज बर्नाड शा

६, नारी सवथोक गर्न सक्छे तर आफ्नो इच्छाविरुद्ध प्रेम गर्न सक्दिन ।
– सुदर्शन

७, नारीहरु घरका लक्ष्मी हुन । यीनीहरु सौभाग्यशाली, आदरयोग्य, पवित्र तथा घरका शोभा हुन् ।
– वेदव्यास

८, नारीको वास्तविक गहना पति नै हो ।
– बाल्मिकी रामायण

९, जुन मानिस नारीलाई क्षमा गर्न सक्दैन, उ नारीको महान गुणको उपयोग कहिल्लै गर्न सक्दैन ।
– खालिल जिव्रान

 

मन परेको एक लाईन कमेन्ट बक्समा राख्नुहोला है ।

Facebook Comments

Related Articles

Check Also

Close
Close