आदर्श भनाईहरु

सफल जीवनका लागि भाषण सम्बन्धी केही महान भनाईहरु

१, निष्कपट भाषणले स्वतन्त्रतालाई जगाउँदछ र मनुष्यको हृदयमा ज्ञान उत्पन्न गराउदछ ।
–बेकन

२, सुयोग्य भाषण ध्यानपुर्वक सुन्ने मानिस संसारमा कमै पाइन्छन् ।
–डिकेन्स

३, जिव्राको जादु सवैभन्दा भयंकर हुन्छ ।
–जोन्सन

४, मुर्ख र त्यसको वोली चाडै फेरीन्छ ।
–सेनस्टन

५, जिव्रो मनेको दर्पण हो, अनुहार हृदयको । भित्रको भावलाई जति छिपाउन कोशिष गरेपनि अनुहारले जनाइहाल्छ ।
–शर्री

६, धेरै बोल्नु मिथ्यावादीको लक्षण हो ।
–अज्ञात

७, बोल्नु अनमोल हो तर हृदयरुपी तराजुमा शव्दहरुलाई तौलिएर मात्र मुखबाट निकाल्नुपर्छ ।
–कविर

८, इश्वरले मानिसलाई दुईओटा कान दिएका छन तर मुख चाहीँ एउटा । यसको तात्पर्य हो धेरै सुन कम बोल
– टेम्पल

९, बोलिसकेपछि बोलीको काम लाग्दैन भने नबोलेकै जाती ।
–कार्लाइल

१०, भाषणको मुख्य ध्यय आफ्नो अभिप्राय प्रकट गर्ने होइन तर त्यसलाई लुकाउनु हो ।
–गोल्डस्मिथ

११, जवसम्म बोली तिम्रो मुखबाट निस्कदैन तवसम्म त्यो बोली तिम्रो अधिनमा हुन्छ तर जव त्यो तिम्रो मुखबाट निस्कन्छ तिमी त्यसको अधिनमा हुन्छौ ।
–सुकरात

मन परेको एक लाईन कमेन्ट बक्समा लेख्नुहोला है

Facebook Comments

Related Articles

Back to top button
Close