आदर्श भनाईहरु

सफलताका महामानवका १५ टिप्सहरु, जसले तपाईको जीवन पनि बदल्न सक्छन्

१, समुन्द्रमा खसेको कुनै बस्तु नष्ट भएजस्तै भनेको कुरा नसुन्नेलाई भनाई नष्ट हुन्छ ।
– विदुर निति

२, मिठो बचन बोल्नाले सवै खुसी हुन्छन् त्यसकारण मिठो बचन नै बोल्ने गर, बचनमा किन दरिद्रता ।
– कौटिल्य

३, मानिस जुन वचनले केही दुखी हुन्छ त्यस्ता बचन बोल्नु हुदैन ।
– मनुस्मिृती

४, हाँस खेलमा पनि कटुवचनले मानिसको मनलाई घोच्दछ ।
– तिरुवल्लुवर

५, लाभदायक र चित्ताकर्षक बचन अति दुर्लभ हुन्छ ।
– भारवी

६, वृक्षरुपी विश्वमा अमृत समान दुईओटा फलहरु छन् –१, सरस प्रिय बचन र २, महान व्यक्तित्वहरुको संगत ।
– कोटिल्य

७, मृदु बचनले भंयकर भन्दा भयंकर रिसलाई पनि शान्त गर्दछ ।
– इनाप

८, आफ्नो कुरा अनुसारको काम नगर्ने मान्छेको बचन देख्नलाई राम्रो तर बास्नाहिन फुलजस्तै हो ।
– गौतम बुद्ध

९, अर्थमन्त्री बलियो बाकसभित्र रहेको टोक्ने कुकुर हो ।
– प्रचलित उक्ती

१०, संसारमा सवभन्दा बलियो मानिस त्यही हो जो एक्लै उभिन्छ ।
– हेनरी इव्सेन

११,, दुखको एक क्षेण पनि निकै लामो समय जस्तो हुन्छ ।
– विलियम सेक्सपियर

१२, जसले हत्या र पीडाको विउ राप्दछ उसले आनन्द र प्रेम फलाउन सक्दैन ।
– पाइथोगोरस

१३, सिंगो राष्टले दुख पाउनुभन्दा एउटा व्यक्तिले कष्ठ उठाउनु राम्रो हो ।
–स्वामी विवेकानन्द

१४, दुखीरहेको आँखालाई बलिरहेको दीप राम्रो लाग्दैन ।
– कालिदास

१५, शारीरीक कष्ट त्यती दुख लाग्दो हुदैन जती अपमानबाट दुखीत होइन्छ ।
– चेष्टर फिल्ड

मन परेको एक लाईन कमेन्ट बक्समा लेख्नुहोला है

Facebook Comments

Related Articles

Back to top button
Close