आदर्श भनाईहरु

कायरता सम्वन्धी केही महान भनाईहरु

१, कायरले त्यतीबेला धम्की दिन्छ, जव उ सुरक्षित हुन्छ ।
– गेटे

२, पराधिन हुनु सवैभन्दा कायर हो ।
– सुभाषचन्द्र बोस

३, यो संसार कायर मान्छेका लागि होइन भाग्ने प्रयास नगर ।
– स्वामी विवेकानन्द

४, जो अरुको स्वतन्त्रता छिन्छ वास्तवमा त्यही कायर हो ।
– अव्राहम लिंकन

५, कायर पुरुष मर्नुभन्दा अघि धेरैपटक मरीसकेको हुन्छ, तर वीर एकचोटी मात्र मर्दछ ।
– सेक्सपियर

६, कायरको जीवन व्यर्थको हो । यस्ता मानिस डराउन मात्र जान्दछन । सच्चा जीवन वीरहरुको हो जो मर्न जान्दछन् ।
– अज्ञात

७, विजयको नजिक पुगेपछि कायर पनि विर बन्छ । जसरी घरको नजिक पुगेपछि थाकेको यात्रीमा जोस भरिन्छ ।
– प्रेमचन्द

८, म कायरतालाई कुनैपनि हालतमा सहन सक्दिन, तपाई कायरताबाट मर्नुभन्दा, बहादुरी सास्त्र प्रस्तुत गर्दै र प्रहार सहदै मर्नु धेरै राम्रो हुन्छ ।
– महात्मा गान्धी

९, एउटा कायर कुकुरले त्यती तिव्रतासंग टोक्दैन जति जोडले उ भुक्दछ ।
– रुफस

Facebook Comments

Related Articles

Back to top button
Close