आदर्श भनाईहरु

केही महान सुक्तीहरु

तिमी हाँस्दा संसार हाँस्छ तर रुनु एक्लै पर्छ ।
–एलापिलर विल्काश

महिलाहरुको फेसियल संरचनामा हाम्रो कानुनभन्दा बढी तागत हुन्छ, उनीहरुको आँशुमा हाम्रो तर्कभन्दा बढी बल हुन्छ ।
–सेवियल

भोलिका दिनहरुमा हुने उपलब्धिहरुको बाटोमा मात्र बाधा छ, त्यो हो हाम्रो आजको शंका ।
–फ्रेंकलिन डी रुजबेल्ट

सफलता लक्ष्य होइन त्यो एउटा यात्रा हो । निरन्तररुपले मूल्यवान लक्ष्यको प्राप्ति हुनेको नाम हो सफलता ।
–अर्ल नाइटिंगेल

जीवन मात्र नबिताऊँ–बाँचौ, स्पर्श मात्र नगरौं–अनुभव गरौं, मात्र नहेरौं– गहिरिएर सोचौं, ध्यान दिएर सुन्ने मात्र होइन सम्झिने पनि गरौं ।
–एच.रोस पैरोट

असफलता नै सफलता प्राप्त गर्ने राजमार्ग हो, यदि तपाई सफल हुन चाहनुहुन्छ भने आफ्नो असफताको दरलाई दोब्बर गरिदिनुहोस् ।
–टोम वाट्सन

अज्ञानी हुनु त्यति लाजमर्दो कुरा होइन, जति कि हुने कामलाई सही ढंगले सिक्ने इच्छा नहुनुमा हुन्छ ।
–वेञ्जामिन फ्रेंकलिन

सफलता भाग्यबाट नभई केही नियमहरुलाई पालना गरेर मात्र पाइन्छ ।
–राबर्ट फ्रोस्ट

इदि तपाईले सोच्नु हुन्छ भने आफै गर्न सक्नु हुन्छ या तपाईले यस्तो सोच्नु हुन्छ कि आपूmले गर्न सक्नु हुन्न तब तपाई दुबैतिर ठीक हुनुहुन्छ ।

–हेनरी फोर्ड

जबसम्म तिमी संसारमा जिउँछौ संसारका सबै राम्रा कुराहरुबाट पूर्ण आनन्द उठाऊ ।
–सेल्डन

असल व्यक्ति जन्मनका लागि असल परुष एवं असल स्त्रीबीच संभोग हुनु आवश्यक हुन्छ ।
–प्लेटो

मान्छेको सबैभन्दा नजीकका असल साथी उसका दश औंला हुन् ।
–रवट कोलियर

हाम्रो हृदय सधै नयाँ कुरा जान्न आतुर हुन्छ ।
–गोरखवाणी

अज्ञात नै मनको रात हो ,त्यस्तो रातमा न चन्द्रमा उदाउन सक्छ न त ताराहरु चम्कननै ।
–कन्फ्युसियस

अज्ञान नै मोह र स्वार्थको जननी हो, त्यसैले अज्ञानी नै दुष्ट वा कायर हुन्छन् ।

–माहात्मा गान्धी

मानिस स्वतन्त्ररुपमा जन्मे तापनि ऊ आपूmलाई चारैतिरबाट बन्धनले घेरिएको महसुस गर्दछ ।
–जिनज्याक रुसो

जिन्दगीमा यही मात्र विचार सही हुनु सक्छ, हामी जे बन्न लायक छौं,त्यही बनौं ।
–बेनेडिक्ट स्पिनोजा

जुनसुकै समाजमा पनि अनैतिकता र अन्यायले निराशलाई जन्माउँछ ।
–फ्रेंकलिन

जुनसुकै देश पनि साझा विकास र दृष्टिकोणका कारण संगठित हुन्छन् । फलतः त्यस देशका मानिसहरुलाई समाजका जुनसुकै दुःखहरुमा संघर्षबाट उम्किने शक्ति प्राप्त हुन्छ, अनि यसैको कारणबाट कुनै पनि देशको स्वर , आकार आस्था ,नैतिकस्वप र सहनशक्ति प्र्राप्त हुन्छ ।
–जोन गार्डनर

दुःखको एकक्षण पनि एक युग बराबर हुन्छ ।
–शेक्सपियर

तिमी जीवनमा जति गल्ती गर्छौ, यदि त्यसलाई दोहो¥याउँदैनौ भने तिमी महान् बन्दछौ ।
–खप्तड स्वामी

जो व्यक्ति आफ्नो रिसलाई आफ्नै टाउकोमा खन्याउन सक्षम हुन्छ उसलाई अरुको रिसबाट बच्न पर्दैन ।
–सुकरात

 

मन परेको एक लाईन कमेन्ट बक्समा लेख्नुहोला है ।

Facebook Comments

Related Articles

Back to top button
Close