आदर्श भनाईहरु

केही अभुतपूर्व महान भनाईहरु

जनावरहरू मेरा मित्र हुन् र म मेरा मित्रहरूलाई खान्न ।
जर्ज बनार्ड सा

जबसम्म मानिसले आफ्नो दयालुतालाई सबै जनावरहरूसम्म फैँलाउँदैन तबसम्म मानिसले शान्ति पाउँदैन ।
अल्बर्ट स्वेत्जर

मेरो हृदयमा भेडा मानिसभन्दा कम महत्वको छैन । मानिसको शरीरका लागि म भेडाको ज्यान लिन चाहन्छ ।
महात्मा गान्धी

जसले काटमार र पीडाको बीउ रोप्छ त्यसले खुसी र प्रेमको जीवन काट्न पाउँदैन ।
पाइथागोरस

जनावरप्रति गरिने पाशविक व्यवहार मानिसले ईश्वरलाई माया नगर्नु हो ।
जोन हेनरी न्युमन

जब मानिसले सबै जीवित प्राणीप्रति दया देखाउँछ तब ऊ उदार हुन्छ ।
गौतमबुद्ध

यदि मानिस सही बाटोमा लाग्छ भने उसको पहिलो काम जनावरहिंसाको नियन्त्रण हो ।
अल्बर्ट आइन्स्टाइन

म मानवअधिकार जत्तिकै जनावरअधिकारको पक्षमा छु । यो नै सम्पूर्ण मानव जातिका लागि उपयुक्त बाटो हो ।
अब्राहाम लिङ्कन

मासु खानु सामान्य रुपमा अनैतिक हो किनकि यो नैतिक मान्यताका विरुद्धमा छ । मार्नु सबै जातिप्रति दया र सद्भाव देखाउने धार्मिक मान्यताविपरीत हो र यसबाट मानिस क्रूर बन्छ ।
लियो टाल्स्टाय

यदि मानिस आफू स्वतन्त्रता चाहन्छ भने ऊ किन जनावर–पन्छीलाई पिँजडामा थुन्छ ?
लियोनार्दो दा भिन्ची

यदि पूरै संसार शाकाहारी भए यो संसार मानवताको भविष्य बन्छ ।
अज्ञात

शान्ति

शान्तिका अतिरिक्त कुनै अर्को आनन्द छैन ।
टेनिसन

युद्धले भन्दा शान्तिले विजय पाउँछ ।
जोन मिल्टन

शान्ति उदारताजस्तै घरबाट सुरु हुन्छ ।
फ््रयाङ्कलिन रुजवेल्ट

बस्तीलाई मसान बनाउँदै तिनीहरू यसलाई शान्ति भन्छन् ।
टेनिसन

आफुलाई मन परेको एक लाईन कमेन्ट बक्समा लेख्नुहोला है ।

Facebook Comments

Related Articles

Close