आदर्श भनाईहरु

प्राप्ति सम्वन्धी केही महान भनाईहरु

एउटा रुख उसको फलबाट चिनिन्छ ।
बायबल

कुनै पनि मानिस कति गरियो भन्ने हेर्दैन, ऊ गर्न के बाकीँ छ भन्ने मात्र हेर्छ ।
मेरी क्यारी

राम्रोसँग गरिएको कामको पुरस्कार राम्रोे काम गर्नु नै हो ।
इमर्सन

आफूमा के सामथ्र्य छ भन्ने आधारमा हामी आफूलाई मूल्याङ्कन गर्छौ जब कि हामीले गरिसकेका कामले हाम्रो मूल्याङ्कन गर्छन् ।
लङ्गफेलो

गर्न सकेका कामहरू सबै गर्नु मानिस हुनु हो, गर्न उपयुक्त काम गर्नु चाहिँ देवता हो ।
नेपोलियन बोनापार्ट

बाँच्न सङघर्ष गरिरहेकाहरूलाई सत्य कुरा भनिदिऊँ विनापीडा कुनै उपलब्धि पाइँदैन ।
एडलाइ स्टिभेन्सन

ठूलो उपलब्धि प्राप्त गर्न हामी कहिल्यै मर्दैनौँ भन्ने सोच राखेर काम भने त्यो प्राप्तिको आशालाई छाड्नुपर्छ ।
थोमस थोसियो

प्रत्येक महान् प्राप्तिलाई पहरा दिएका हुुन्छन खतरासँग डराउँछौ भने त्यो प्राप्तिको आशालाई छाड्नुपर्छ ।
थोमस थोसियो

कुनै चिज खोसेर लिनुछ भने मारपिट नै गर्नुपर्ने हुन्छ, किन्नुछ भने दाम नै तिनुपर्ने हुन्छ अनि उपहारका रुपमा लिनुछ भने सेवा वा बिन्तीभाउ नै गुर्नपर्ने हुन्छ ।
महात्मा गान्धी

प्राप्तिभन्दा ठूलो ध्येय हो र पुग्नुुभन्दा आशा र खोज महत्वपूर्ण हो ।
लक्ष्मीप्रसाद देवकोटा

प्रार्थना

पवित्र हृदयबाट निक्लिएको प्रार्थना कहिल्यै खेर जाँदैन ।
महात्मा गान्धी

आफ्नो दुर्गुणको चिन्तन र ईश्वरको उपकारको स्मरण नै सच्चा प्रार्थना हो ।
हितोपदेश

जो देवताको पुकार सुन्छन् देवता पनि उनीहरूको पुकार सुन्छन् ।
होमर

प्रार्थना गर्ने हातभन्दा कर्म गर्ने हात उत्तम हुन्छ ।
कठोपनिषद्

आफुलाई मन परेको एक लाईन कमेन्ट बक्समा लेख्नुहोला है ।

Facebook Comments

Related Articles

Check Also

Close
Close