रोचक समाचार

भोट गर्न अब केही घण्टा मात्रै बाँकी रहदा नेपालकी शान शृंखला खतिवडाले आँफुलाई जिताउन मागिन् भोट

काठमाडौँ । अहिले चीनको सान्या शहरमा मिस वल्र्ड २०१८ चलिरहेको छ ।उक्त मिस वल्र्डमा नेपालकी शान श्रृंखला खतिवडा पनि छिन् । चीनको सान्या शहरमा डिसेम्बर ८ अर्थात् मंसीर २२ गते सम्पन्न हुने ६८ औँ संस्करणको मिस वल्र्ड प्रतियोगिताको फाईनल भोटिंग खुलेको छ । अब मात्र दुई दिनमा विश्वकै कुन देशले मिस वल्डको क्राउन लैजान्छ भन्ने थाहा हुन्छ ।

हिजोबाट मिस वल्डको आधिकारिक पेजमा मिसवल्ड २०१८ को फाईनल भोटिंग खुलेको जानकारी दिइएको छ । मुभ स्टार नामक एप्स डाउनलोड गरेर पनि श्रृखलालाई भोट गर्न सकिन्छ ।अन्तिम समयमा आएर श्रृखलालले आँफुलाई जिताउन भोट मागीरहेकी छन् ।यसैबिच श्रृंखलाका बुबा बिरोध खतिवडा र आमा मुनु सिग्देलसँगै उनका आफन्तहरुको २० जनाको टोली श्रृखलालाई उत्साह दिन र मिस वल्र्डकाृ ताज नेपाल ल्याउन भन्दै त्यसतर्फ गइसकेको छ ।

Facebook Comments

Related Articles

Back to top button
Close