आदर्श भनाईहरु

सफलताका लागि प्रेरक भनाईहरु

  • आफ्ना गोप्य कुराहरु कसैलाई नभन्नु | त्यसले तिमीलाई नष्ट गर्दिन सक्छ |

चाणक्य

  • सपना देख्न धेरै सजिलो छ | तिम्रो परिक्षा त तब शुरु हुन्छ जब , तिमी सपना पुरा गर्न काम गर्न थाल्छौ |

बेयर गिल्स

  • जित्नु सबैकुरा होइन तर जित्ने साहस राखेर अगाडी बढ्नु सबै कुरा हो |

विनसे लोमार्दी

  • सधैँ खुसी रहुँ तर कहिल्यै पनि सन्तुष्ट भएर नबस |

ब्रुस ली

  • एक दिन जब तिमी ब्युझनेछौ, तिमीले गर्न चाहेका धेरै काम हुनेछन् , तर तिमी सँग कत्ति पनि समय हुनेछैन | त्यसैले जे गर्नु छ, आजै गर |

पाउलो कोएल्हो

  • यदि तिम्रो जीवन बाट कोही जान्छ भने निराश नहोउ | त्यो ठाउँ योग्य व्यक्तिको लागि खाली भएको र उ आउँदैछ ढुक्क हौं |

पाउलो कोएल्हो

  • ठुलो पहाड चढेपछि थाहा हुन्छ , चड्न बाँकी अरु थुप्रै पहाडहरु रहेछन्

नेल्सन मण्डेला

  • तिमीले त्यहाँ समस्या छ भन्ने सोच्यौ भने तिम्रो सोचमै समस्या छ |

स्टेफन काभे

  • डर केही नगरी बसेको बेला उत्पन्न हुन्छ | जब काम गर्न थाल्छौ डर आफै हराउँछ |

डा हेनरी लिंक

  • आँखा खोल र आफैलाई हेर त | के तिमी आफ्नो जीवन देखी सन्तुष्ट छौ ?

बब मार्ली

Facebook Comments

Related Articles

Check Also

Close
Back to top button
Close