आदर्श भनाईहरु

उत्कृष्ट मनछुने लाइनहरु शृंखला-११

१. पहिलो पल्टनै मानीसको बोली र व्यबहारले थाहा हुन्छ उसलाई मनमा सजाउने कि फ्रेममा,आफैं सोच्नुपर्छ!

२. खुसीहरु हराएको हुदैनन् जो खोज्दैमा पाउदैन,खुसीहरु त आफैं भित्र हुन्छ जो चिन्नु सक्नुपर्छ ,सकेमा मात्र पाइन्छ!

३. यदी आफुले आफैंलाई सच्चा प्रेम गर्छौं भने अरुलाई पिडा र चोट दिन्नु सक्दैनौं!

४. इज्जत र प्रेमको हकदार उसैलाई बनाउनु होस् जसले तपाईंको हरेक दुख र सुखमा साथ दिन्छ स्वार्थी मान्छेले त इज्जत लुटेर बोल्नु नै छोड्छ!

५. पैसाले भौतिक आवश्यकता पुरा गर्छ तर भावनात्मक कुराहरु पुरा गर्नुलाई माया चाहिन्छ!

६. जिन्दगी यस्तो होस् घृणाले भरिएको जीत भन्दा माया र प्रेमले भरिएको हार होस्।

७. जबसम्म तपाईले आफ्नो गल्तीको जिम्मेवारी आफैं लिनुहुन्न तबसम्म तपाईं कहिल्यै पनि सफल हुनुहुन्न!

८. धेरै बिश्वास पनि नगर आफ्नो भनेर, थाहै हुदैन तिनीहरुले कतिबेला साथ अनि हात छोडी दिन्छ!

९. आखिर मान्छेले सजिलैसँगले पाएको हरेक कुराहरुको कुनै पनि मुल्यनै हुँदैन किनकी, फुलहरु पनि भिर र पहाड्को पहरामा फुलेको फुलहरु नै राम्रोसँग देखिन्छ!

१०. जब कसैले भरोसा टुट्छ ,त्यसको दर्द हट्डी टुटेको भन्दा धेरै बढी हुन्छ!

११. समय अाफ्नो बसमा कहाँ रहन्छ र रहने त केबल यादहरु मात्रै रहने छ!

१२. खराब समयले दर्द दिदैन तर आफ्नो सब भन्दा धेरै मिल्ने साथीले खराब समयमा साथ छोड्यो भने अतिनै दर्द हुन्छ!

Facebook Comments

Related Articles

Back to top button
Close