आदर्श भनाईहरु

आदर्श भनाई अनि ज्ञानगुनका कुराहरु – भाग २

दिनका दिन परिवर्तन हुने कानुन वास्तवमा कानुन नै होइन ।
सिसेरो

कुनै पनि ठाऊँमा भईरहेको अन्याए हरेक ठाउँको न्यायको लागि खतरा हन्छ ।
मार्टिन लुथर

खराब कानुन अत्याचारको श्रोत हो ।
बुर्क

जव घरमा अतिथी हुन्छन तव चाहे अमृत नै किन नहोस् एक्लै पिउनु हुदैन ।
तिरुवल्लुवर

यदि खराब मानिसहरू नभएका भए असल वकिलहरू हुने थिएनने ।
चाल्र्स डिकेन्स

वकिलहरू सधैँ कुनै व्यक्ति समस्यामा परुन् भन्ने चाहन्छन्, त्यसबाट बाहिर निक्लुन् भन्ने चाहदैनन् ।
ओलिभर गोल्डस्मिथ

हुकुमी राज्य चलाउँन सजिलो हुन्छ, कानुनी शासन सञ्चालन गर्न कठिन हुन्छ ।
योहान डब्ल्यू. भोन गोयट

सरकारले नै कानुनको अवज्ञा गर्न थाल्छ भने यसले कानुनप्रति वितृष्णा फैलाउन थाल्छ, यस्तो व्यवहारले प्रत्येक व्यक्तिलाई आफै कानुन बनाउँन प्ररित गर्छ ।
जस्टिस लुइस ब्रान्डेइस

अनन्तकालदेखि हुदैँ आएको छ र यसलाई प्राप्त नहोउन्जेल प्रयास भइरहनेछ अथवा भनौँ न्यायको खोज स्वतन्त्रता नमासियुन्जेल भई नै रहने छ ।
जेम्स म्याडिसन

कहीँ पनि अन्याय हुन्छ भने यसले हर ठाउँको न्यायउपर हाँक उपस्थित गराउँछ ।
मार्टिन लुथर किङ जुनियर

कानुन कुनै किसिमको निषेध होइन, यो त स्वतन्त्र सचेत व्यक्तिले आप्mनै जायज हितका लागि स्थापित गरेको निर्देशन हो ।
जोन लक

खराब कानुन निकृष्ट प्रकारको अत्याचार हो ।
एडमन्ड बर्क

अधिकतम मानिसको अधिकतम प्रसन्नता कानुन निर्माणको जग हो ।
जेरेमी बेन्थम

सम्मानित हुनका लागि कानुन पनि सम्मानयोग्य हुनुपर्छ । यो न्यायसङ्गत हुनुपर्छ र न्यायपूर्वक लागू हुनुपर्छ ।
रिचार्ड निक्सन

असल मानिसलाई उत्तरदायित्व पूरा गराउन कानुन आवश्यक छैन त्यस्तै खराब मानिस कानुनबाट उत्तरदायित्वबाट भाग्ने बाटो बनाउँछ ।
प्लेटो

आफुलाई मन परेको एक लाईन कमेन्ट बक्समा लेख्नुहोला है ।

Facebook Comments

Related Articles

Close