रोचक समाचार

सफलताका सुत्रहरुको सर्वेक्षण : जनता भन्छन् एनसेल होइन भ्रष्ट नेता बहिष्कार गरौं

सफलताका स्त्रहरु, बैशाख १५, २०७६

एनसेलले अर्वौ कर नतिरेको भन्दै एनसेल बहिष्कार अभियान चलिरहेका बेला आम जनता भने एनसेल होइन भ्रष्ट नेतालाई बहिष्कार गर्नुपर्ने पक्षमा देखिएका छन् ।
सफलताका सुत्रहरुले गरेको सर्वेक्षणमा एनसेललाई करको दायरामा नल्याउने नेताहरुलाई कारवाही गर्नुपर्ने माग उठेको हो ।
करीव एक हजार एक सय भन्दा बढी सहभागी भएका सर्वेक्षणमा करीव ९ प्रतिशत मत मात्र एनसेल बहिष्कारको पक्षमा देखिएका छन् भने एनसेल होइन भ्रष्ट नेतालाई बहिष्कार गर्नुपर्नेमा करीव ९१ प्रतिशत मत प्राप्त भएको छ ।
(सर्वैक्षणमा सहभगी सवै साथीहरुमा सफलताका सुत्रहरु परिवार हार्दिक आभार व्यक्त गर्दछ ।)

Facebook Comments

Related Articles

Check Also

Close
Close