आदर्श भनाईहरु

स्वामी विवेकानन्दका अमर वाणीहरु – १

१, विचार र कर्मको स्वतन्त्रता जीवन विकास र कल्याणको एकमात्र शर्त हो, त्यसको अभाव जहाँ हुन्छ त्यहाँ मनुष्य जाती र राष्ट अवनती तपार्m अवस्य जान्छन् ।
२, शक्तिको भरमा निर्वलको असमर्थताको फाईदा उठाउनु धनीमानी वर्गको विशेषाधिकार रहेको छ र यस विशेषाधिकारलाई ध्वस्त गर्नु नै प्रत्येक युगको नैतिकता हो ।
३, यदी तिमी आफ्नो मात्र मुक्तिका लागि प्रयत्न गर्छौ भने अवस्य नर्क जानेछौं, तिमीले अरुको मुक्तिको लागि पनि प्रयास गर्नुपर्छ ।
४, काम तुच्छ हुदैन यदी मनपर्ने काम पाए त मुर्खले पनि सम्पन्न गर्न सक्छ तर वुद्धिमान मानिस त्यो हो जसले कार्यलाई आफ्ना निम्ती रुचिकर बनाओस् ।
५, मनुष्यलाई पापी भन्नु नै पाप हो, यो कथन मानव स्वाभावमा एक लान्छना मात्रै हो ।
६, निर्वलता नै सवै पापको जरो हो ।
७, उठ, जाग तवसम्म विश्राम नगर जवसम्म लक्ष्यमा पुग्दैनौ ।
८, भयबाट दुख आउछ र भयबाट नै खरावीको जन्म हुन्छ ।
९, यस विश्वमा पूर्ण समता असम्भव छ, यदी हामी पूर्ण समता लागि प्रयास गछौं भने हामी विनासको शिकारमा पुग्ने नै छौं ।
१०, यो समस्त संसार आनन्दले भरीएको एक सुन्दर कविता हो । प्रसन्नता एक अनमोल धन हो, सानो सानो कुरामा यसलाई लुटिन नदेउ ।

माथीको मध्ये आफुलाई मन परेको एक लाईन कमेन्ट बक्समा लेख्नुहोला है । कमेन्टमा १०० लाईक पाउने पहिलो व्यक्तिलाई हामी विशेष पुरस्कार सहित सम्मान गर्नेछौं ।

Facebook Comments

Related Articles

Back to top button
Close