Category: आदर्श भनाइ हरु

महापुरुषका केही मननयोग्य भनाईहरु

यदि कुनै युवतीको दोष जान्नु छ भने उसको प्रशंसा उसको साथीको सामुन्नेमा गर । बेन्जामिन फ्रयाङ्कलिन आफ्नो दोष खोजेर निकाल्नु नै ज्ञानवीरको काम हो । स्वामी विवेकानन्द आफ्नो जतिसुकै गल्ती भए पनि मानिस उनान्सय प्रतिशत अवस्थामा आफूलाई दोषी देख्दैन । डेल कारनेगी अरुको दोषमा ध्यान दिदाँ हामी आफूलाई भलाद्मी देख्छौँ । तर जब हामी आफ्नो […]