Category: जिबन शैली

गर्मी रापमा कसरी शरीरलाई सीतल बनाउने ?

अहिले गर्मीको मौसम छ । यो मौसममा आफूलाई स्वस्थ र फिट राख्नका लागि हामीले धेरै कुरा गर्नै पर्दैन । केही सामान्य कुरामा ध्यान दिन सकियो भने गर्मीबाट सहजै पार पाउन सकिन्छ । गर्मीबाट बच्ने केही काइदा यस्ता छन् । – सफा तथा स्वच्छ पानी प्रशस्त मात्रामा पिउनुपर्छ । – दही, लस्सी, मोही, जुस, राइता तथा […]